नेपालले क्रिकेटमा एक दिवसीय मान्यता पाउने सम्भावना बलियो

काठमाडौं । विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीलाई छ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाउने सम्भावनालाई बलियो बनाएको छ । जिम्बाबेको ओल्ड हराररियनन्सस्थित हरारे स्पोर्टस क्लबको मैदानमा आज भएको खेलमा पपुवान्यूगिनीले दिएको ११५ रनको चुनौतीलाई नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग-यो । खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले … Continue reading नेपालले क्रिकेटमा एक दिवसीय मान्यता पाउने सम्भावना बलियो